Live on
Your Voice, Your Power
काठमाडौँ- चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट अन्तर्गत आजको खेलमा जित हात पार्दै पोखरा राइनोज फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियसर्टलाई ७ विकेटले पराजित गर्दै पोखरा फाइनलमा पुगेको हो । अब उपाधिका लागि पोखराले चितव टाइगर्सको सामना गर्ने भएको हो । आजको खेलमा भैरहवाले दिएको…