समाचार Archives | Page 5750 of 8238 | Khabarhub Khabarhub

सुदूरपश्चिममा ११ कोरोना सङ्क्रमित थपिए

काठमाडौँ- सुदूरपश्चिम प्रदेशमा बिहीबार थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट दुर्ई हजार ३५ जनाको नमूना परीक्षण गर्दा ११ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । नौमा एआरटी पीसीआर र दुईमा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती…