Live on
Your Voice, Your Power
काठमाडौँ- स्पेन यूईएफए नेशन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा इटालीलाई २-१ गोलले हराउदै स्पेन फाइनलमा पुगेको हो । स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे । इटालीका लोरेन्जो पेल्लिग्रिनीले एक गोल फर्काए । स्पेनसँग हारेसँगै इटालीको ३७ खेलको अपराजित यात्रा समेत टुंगिएको छ । अब स्पेनले फाइनलमा बेल्जियम…