समाचार Archives | Page 5765 of 8243 | Khabarhub Khabarhub

कांग्रेस जिल्ला अधिवेशन : दोलखाको सभापतिमा लामा निर्वाचित

दोलखा- नेपाली कांग्रेस दोलखाको सभापतिमा बर्मा लामा निर्वाचित भएका छन् । चौधौँ जिल्ला अधिवेशनमा बर्माले तारा खड्कालाई ठूलो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । लामाले कूल एक हजार ३७३ मध्ये ८७७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी खड्काले ४८५ मत प्राप्त गरे । लामा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट मानिन्छन् भने खड्का पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला निकट…