Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक डाकेको छ । असोज २१ गते बिहीबारका लागि डाकिएको बैठकमा केन्द्रीय नेताहरुको कार्यविभाजन गरिने नेता जगन्नाथ खतिवडाले जानकारी दिए । अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट घर फर्किएको चौथो दिनमा पार्टीको बैठक बस्न लागेको हो ।