समाचार Archives | Page 5775 of 8246 | Khabarhub Khabarhub

कम्युनिस्ट-मधेसवादी मिले पनि बहुमत ल्याउँछौँ : थापा (भिडियोसहित)

काठमाडौँ- नेपाली काँग्रेसका नेता गगन थापाले जनतासँग गरिएका भरोसा पूरा गर्न सक्ने नेतृत्व पार्टीमा आवश्यक भएको बताएका छन् । काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले १४औँ महाधिवेशनमा केन्द्रदेखि वडासम्म जनतासँग गरिएका बाचाँ पूरा गर्न सक्ने आशा र भरोसा दिलाउन सक्ने नेता चाहिएको बताएका हुन् । काँग्रेसले यथास्थितीमा जनताको विश्वास जित्न नसक्ने बताउँदै थापाले भने, ‘हामीलाई…