Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँको कपनबाट एक ४ वर्षीय बालक हराएका छन् । ४ वर्षीय पियूष शर्मा सोमबार घरबाटै हराएको भन्दै प्रहरी प्रभाग महाराजगञ्जमा सूचना दिइएको छ । प्रहरीले सूचना पाएपछि बालकको खोजी गरिरहेको छ । बालकको खोजी भइरहेको महाराज प्रहरी प्रभागका डीएसपीले जानकारी दिए । ती बालकको अपहरण भएको हुन सक्ने परिवारको आशंका छ । प्रहरीले बालकको…