Khabarhub

जिम्मेवारीमा रहँदा समय खेर नफाल्न जनप्रतिनिधिलाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहका जनप्रतिनिधिहरूलाई जिम्मेवारीमा रहँदा समय खेर नफाल्न निर्देशन दिएका छन् । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा शुक्रबार एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने क्रममा अध्यक्ष ओलीले जनप्रतिनिधिका जिम्मेवारीमा रहेका बेला जवाफदेशी र उत्तरदायी रहनुपर्ने उल्लेख गर्दै समय खेर नफाल्न निर्देशन दिएका हुन् । प्रशिक्षण कार्यक्रममा उनले जनप्रतिनिधिले हरेक समय…