Khabarhub

एमाले अध्यक्ष ओलीले आज नीति कार्यक्रमको प्रतिवाद गर्ने

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। जेठ ४ गते गर्ने भनिएको उनको सम्बोधन प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम भएकाले रोकिएको थियो। तर ओलीले आफ्नो स्वास्थ्य अवस्थाका कारण भनेका थिए। त्यसबेला उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको प्रकरणबारे खुलासा गर्ने उद्घोष गरेका थिए। आज भने उनी सरकारको नीति…