Khabarhub

मेलम्ची खानेपानीलाई स्थायी बनाउने सरकारको प्रतिबद्धता

काठमाडौँ– सरकारले मेलम्ची खानेपानी आयोजनालाई १२ महिना नै राजधानीमा आउने गरी आवश्यक काम गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को संयुक्त बैठकमा पेश गरेको सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा राजधानीको खानेपानी समस्याको दिगो समाधानका मेलम्ची आयोजनालाई स्थायी बनाउने उल्लेख गरिएको छ ।  दोस्रो चरणको याङ्री र लार्के खोलाको पानी राजधानी ल्याउन…