Khabarhub

प्रधानमन्त्रीद्वारा एसीसी प्रिमियर कप उपाधि विजेता नेपाली टिमलाई बधाई

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप उपाधि विजेता नेपाली टिमलाई बधाई दिएका छन् ।  एसीसी प्रिमियर कप उपाधि भिडन्तमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको छ । जितसँगै नेपालले एसिया कपमा स्थान बनाएको छ । सोही नेपाली टिमलाई प्रधानमन्त्री प्रचण्डले बधाई दिएका हुन् ।  ‘एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली…