समाचार Archives | Page 7061 of 8231 | Khabarhub Khabarhub

हत्या आरोपमा एक सैनिक पक्राउ

चितवन – चितवनमा कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जवानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङका अनुसार घटनामा संलग्न रहेको आरोपमा नेपाली सेनाका हुद्दा पदमा कार्यरत चिरणबहादुर बुढालाई गरी अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार राप्ती नगरपालिका – २ का २४ वर्षीय राजकुमार चेपाङको कुटपिटपछि…