Live on
Your Voice, Your Power
काठमाडौँ- हुम्लामा चीनले मिचेको नेपाली भूभागको अध्ययन गर्न नाम्खा गाउँपालिका अध्यक्षसहितको टोली लिमीतिर लागेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेका अनुसार आज बिहान अध्यक्ष विष्णुबहादुर तामाङ, लिमिका वडाध्यक्ष पाल्जोर तामाङसहितका पदाधिकारीहरु अध्ययनका लागि मिचिएको भूभागतिर लागेका हुन् । टोलीमा हुम्लाबाट प्रतिनिधिसभामा सदस्य रहेका सांसद छक्कबहादुर लामासमेत छन् । मिचिएको भूभागसम्म पुग्न करिब ३…