समाचार Archives | Page 7066 of 8220 | Khabarhub Khabarhub

कांग्रेस महामन्त्री कोइराला कोरोनामुक्त

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त भएका छन्। कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो। बुधबार राति आएको रिपोर्टअनुसार कोइराला कोरोनामुक्त भएका हुन्। उनका स्वकीय सचिव तिवारीमा भने अझै कोरोना संक्रमण नै देखिएको छ। उनी होम आइसोलेसनमा छन् । गत भदौ २३ गते कोइरालालाई कोरोना देखिएको…