समाचार Archives | Page 7077 of 8216 | Khabarhub Khabarhub

कुलमानले समर्थकलाई भने– मेरो पक्षमा समर्थन नगर्नोस्, महामारीबाट जोगिऔँ

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले कोरोना भाइरसको महामारीका कारण जोखिम उच्च भएकाले प्रदर्शन नगर्न समर्थकलाई अपिल गरेका छन् । शनिबार विज्ञप्ति जारी गर्दै घिसिङल  प्राधिकरणको नेतृत्व निरन्तरता या परिवर्तन स्वाभाविक प्रकृया भएकाले आफ्नो समर्थनमा प्रदर्शन नगरिदिन र महामारीमा जोखिन ननिम्त्याउन समर्थकलाई अपिल गरेका हुन् । 'नेपाल सरकारले मलाई कार्यकारी निर्देशक नियुक्त…