समाचार Archives | Page 7078 of 8214 | Khabarhub Khabarhub

गर्भवती र सुत्केरीका लागि प्रभावकारी बन्दै हवाई उद्धार

बागलुङ- जटिल प्रकारका सुत्केरी तथा गर्भवतीका लागि गण्डकी प्रदेश सरकारले गर्दै आएको हवाई उद्दार प्रभावकारी देखिएको छ । प्रदेश सरकारले साढे दुई वर्ष अघि देखि गण्डकी प्रदेशका दुर्गम जिल्लामा समस्यामा परेका सुत्केरी तथा गर्भवतीको हवाई उद्दार गर्ने नीति लिएको छ । हवाई उद्दारबाट सुत्केरी, गर्भवती र नवजात शिशु अकालमै मृत्यु हुनबाट जोगिएका छन् । सुत्केरी…