Live on
Your Voice, Your Power
काठमाडौँ- विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न जारी परमादेश कार्यान्वयन नगरेको विषयमा सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश कुमार चुडालको एकल इजलासले सर्वोच्चको परमादेशविपरीत विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था नगरेको विषयमा सरकारसँग कारण माग गरेको हो । यसअघि उक्त परमादेश कार्यन्वयन नभएको भन्दै नागरिक अधिकारकर्मी नन्दराज उपाध्यायले सर्वोच्चमा अवहेलनासम्बन्धी…