Khabarhub

उत्पादनमूलक क्षेत्रमा लगानी गर्न उद्योगीलाई अर्थमन्त्रीको सुुझाव

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्न निजी क्षेत्रलाई सुझाव दिएका छन् । काठमाडौं मंगलबार आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रले उत्पादनमूलक क्षेत्रमा लगानी केन्द्रित गर्नुपर्ने बताएका हुन् । देशका हरेक संयन्त्रमा देखिएका समस्या समाधान गर्न आवश्यक रहेको बताएका उनले…