समाचार Archives | Page 7153 of 8126 | Khabarhub Khabarhub

भारतको श्रीनगरमा दुई दिनसम्म कर्फ्यू

काठमाडौँ - भारत सरकारले श्रीनगरमा २ दिन कर्फ्यू जारी गरेको छ । जम्मू-कश्मीरलाई दिइएको विशेष दर्जा खारेज गरिएको पहिलो वर्षगाँठ पुगेको अवसरमा हुन सक्ने सम्भावित विरोधलाई मध्यनजर गर्दै आज र भोलि श्रीनगरमा कर्फ्यू जारी गरिएको हो । अलकायदा र पाकिस्तान समर्थित समूहले अगस्ट पाँचलाई कालो दिवस मनाउने तयारी गरेको सूचना बाहिरिएपछि उक्त प्रदर्शन रोक्न तथा…