समाचार Archives | Page 7152 of 8126 | Khabarhub Khabarhub

देवदह नगरपालिकामा क्वारेन्टाइन सुरक्षा गार्डले गरे आत्मदाह

बुटवल– रूपन्देहीको देवदह नगरपालिकाको एउटा क्वारेन्टाइनका सुरक्षा गार्डले मट्टीतेल खन्याएर आफ्नो शरीरमा आगो लगाएका छन् । देवदह नगरपालिका वडा नम्बर ५, मितेरी टोलका २४ वर्षीय विपिन बस्यालले आज बिहान आफ्नो शरीरमा आलो लगाएका हुन् । जलेर गम्भीर घाइते भएका भएका उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याउने क्रममा बाटैमा मृत्यु भएको नगरप्रमुख हीराबहादुर खत्रीले जानकारी दिए ।…