Live on
Your Voice, Your Power
काठमाडौं - स्पेनिस ला लिगा फुटबलमा सेभिल्लाले पूनरागमन जीत निकालेको छ । सेभिल्लाले एथ्लेटिक क्लब बिल्वाओमाथि उसकै मैदानमा २–१ को पूनरागमन जीत हात पारेको हो । विहीबार राति भएको खेलमा सेभिल्लाको जितमा इभर बनेगा र मुनिर इएल हाडडाडीले गोल गरे । एथ्लेटिकका एन्डर कापाले गरेको गोल सान्त्वना बन्यो । खेलको २८औं मिनेटमा कापाको गोलबाट घरेलु…