समाचार Archives | Page 7228 of 8115 | Khabarhub Khabarhub

सिन्धुपाल्चोक बाढी :  घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो 

काठमाडौं- सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ५–जम्बु र भोटेकोशी गाउँपालिका –५ बुलकोटेमा गए रातिको बाढीपहिरोमा परी घाइते भएकाहरुको थप उपचारका लागि हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । सातदिने शिशुसहित पाँच जनाको हेलिकोप्टरमार्फत उपचारका लागि आज अपराह्न काठमाडौं ल्याइएको हो । घाइते हुने जम्बुका ७० वर्षीया बुद्धिमाया तामाङ, २२ वर्षीया सविना बस्नेत, १९ वर्षीय सुरेश बस्नेत, बुलकोटेका फुर्वा तामाङ,…