समाचार Archives | Page 7246 of 8147 | Khabarhub Khabarhub

लकडाउनको तीन महिनामा मानव अधिकार हननका हजारभन्दा बढी घटना

काठमाडौं– मानव अधिकार सम्बन्धी गैरसरकारी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले लकडाउनको अवधिमा राज्यका संयन्त्रको व्यवहार सन्तोषजनक नभएको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेको छ । लकडाउनको तीन महिनामा भएका मानव अधिकार उल्लंघनका विभिन्न विषय तथा घटनाहरूबारे प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले यस अवधिमा मानव अधिकारको संरक्षण र सम्वर्द्धन गर्नु राज्यको दायित्व हुने भए पनि राज्यका संयन्त्रको…