समाचार Archives | Page 7288 of 8182 | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मन्त्रालयका १५ सिफारिस

काठमाडौं– नेपालमा कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिने क्रम रोकिएको छैन । शनिबार मात्र ३ हजार ६४८ जनाको कोरोना परीक्षण गरिएकोमा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म १६ हजार ७१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ हजार ४४२ जना डिस्चार्ज भएका छन् । नेपालमा हाल संक्रिय कोरोना संक्रमितहरु ८ हजार…