समाचार Archives | Page 7304 of 8214 | Khabarhub Khabarhub

ब्राजिलका राष्ट्रपति बोल्सोनारोको पछिल्लो परीक्षणमा पनि कोरोना संक्रमण

काठमाडौं - ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको पछिल्लो परीक्षणमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो पटक भएको परीक्षणमा पनि आफूमा संक्रमण देखिएको राष्ट्रपति बोल्सोनारोले जानकारी दिएको समाचार संस्था रोयटर्सले जनाएको छ । यसअघि एक हप्ताअघि गरिएको परीक्षणमा पनि बोल्सोनारोलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।बोल्सोनारोको दोस्रो परीक्षणमा पनि संक्रमण देखिएको खबर सीएनएनले सार्वजनिक गरेको…