समाचार Archives | Page 7308 of 8216 | Khabarhub Khabarhub

फिफा विश्वकप-२०२२ पहिलोपटक नोभेम्बरमा हुने

काठमाडौं- सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबल नोभेम्बरमा हुने भएको छ । विश्वकप २०२२ नोभेम्बर २१ देखि सुरु हुनेछ। उद्घाटन खेल २१ नोभेम्बरमा कतारको समयअनुसार दिउँसो साढे ३ बजे सुरु हुनेछ। फिफाले समूह चरणसहित फाइनलसम्मको खेल तालिका सार्वजनिक गरेको हो। समूह चरणमा एकै दिन चार वटासम्म खेल हुनेछ। फाइनल खेल १८ डिसेम्बरमा नेपाली…