Khabarhub

उम्मेद्वारबारे जानकारी दिन रास्वपाले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचन लड्ने उम्मेदवारको विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ । शनिबार दिउँसो चार बजे पार्टी कार्यालय बसुन्धरामा पत्रकार सम्मेलनको आयोजना गर्न लागेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिएका छन् । यसअघि बिहीबार रास्वपले उपचुनाव लड्ने उम्मेदवारहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो । जसअनुसार गत निर्वाचनमा चितवन २…