Khabarhub

जसपाबाट सन्तुलन मिलाइ मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष यादवलाई

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा पठाउने मन्त्रीको नाम छनोट गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । आज बसेको बैठकले अध्यक्ष यादवलाई नै सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्ने जिम्मेवारी दिएको हो । मन्त्रीको नाम छनोट गर्दा सन्तुलन मिलाउन पनि आग्रह गरिएको छ । विस्तार हुन लागेको मन्त्रिपरिषद्‌मा जसपाले दुई वटा मन्त्रालय पाएको…