Live on
Your Voice, Your Power
काठमाडौँ - चितवन–२ मा वैशाख १० गते हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उम्मेदवार बन्ने निर्णय लगत्तै उनले आफू धर्तिपुत्र भएको बताउँदै मंसिरको निर्वाचनको परिणाम वैशाखमा उल्टिने घोषणा गरेका छन्। श्रेष्ठ चितवन कांग्रेसका पूर्व…