Live on
Your Voice, Your Power
काठमाडौं – जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीगाउँमा गएराति गएको पहिरोमा परी बेपत्ता भएका १२ जनामध्ये ४ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बारेकोट–४ का ५२ वर्षीय गोपाल सार्की, ११ वर्षीय अर्जुन सार्की त्यस्तै कोसे गाउँपालिका–९ का २० वर्षीय डिल्ली सार्की र १८ वर्षीय वीरेन्द्र सार्कीको शव फेला परेको छ । शव…