Live on
Your Voice, Your Power
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग परामर्श गरेका छन् । सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार लगायतका विषयमा परामर्श गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । सभापति…