Live on
Your Voice, Your Power
काठमाडौं- आज खाडीका देश र मलेसियाबाट विभिन्न पाँच उडानमार्फत कोरोना महामारीका कारण समस्यामा परेका नेपाली स्वदेश फर्कने भएका छन् । कोरोना महामारीका कारण उडान बन्दा हुँदा विभिन्न कारणले समस्यामा परेका नेपालीहरु चार्टर्ड उडानमार्फत स्वदेश फर्कन लागेका हुन् । आज कतारको दोहाबाट दुई उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदैछन् । नेपाली लिएर हिमालय र नेपाल एअरलाइन्स कतारबाट नेपालका…