Khabarhub

ओलीले आफ्नो स्वार्थका लागि चीनलाई उकास्‍ने प्रयास गरे : सांसद चौरासीया

काठमाडौं– नेपाली कांग्रेसका सांसद अजय चौरासीयाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सत्ता स्वार्थका लागि चीनलाई उकासेको आरोप लगाएका छन् । उनले मुस्ताङमा बौद्ध विश्‍वविद्यालय बनाउने विषयमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको टिप्पणी गैरजिम्मेवार भएको बताएका छन् । उनले भने, ‘कुनै पनि गाउँपालिकाले कुनै दूतावासलाई चिठी लेख्‍न सक्छ । त्यसमा सरकारको स्वीकृतिबिना कुनै पनि दूतावासले…