Khabarhub

छोटो विधिबाट २६ गतेसम्म रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न गर्ने सहमति

ललितपुर- वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्रा भदौ २६ गतेसम्म सम्पन्न गर्ने निर्णय गरिएको छ । ललितपुर जिल्लामा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टको अध्यक्षमा बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा सहभागी भएका ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनका अनुसार आज क्षमा पूजा गरिने, २१ गते सुरक्षा सावधानी अपनाउँदै रथ थोरै तान्ने, २२…