Khabarhub

कोरोना संक्रमित बढेपछि वीरगञ्जमा निषेधाज्ञा एक साता थप

पर्सा- कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि वीरगञ्जमा थप एक हप्ताको लागि निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा अगामी भदौ २५ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो । कार्यालयले बिहीबार सूचना जारी गर्दै कोरोना जिल्ला सुरक्षा समितिको बैठकले महानगर क्षेत्रभित्र भदौ २५ गतेसम्मको लागि निषेधाज्ञालाइ निरन्तरता दिने…