Khabarhub

पैसा लेनदेनको विवादमा पुजारीको हत्या, पक्राउ परेका दुई जना सार्वजनिक

काठमाडौं- पैसा लेनदेनमा विवाद भएपछि रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर २, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी राम साहको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पुजारी साहको हत्यामा संलग्‍न भएको अभियोगमा प्रहरीले रामनरेश पटेल र बालकुमार पटेललाई भारतबाट पक्राउ गरी ल्याएर सार्वजनिक गरेको छ। उनीहरु दुवैले प्रहरीलाई दिएको बयानमा पुजारीले ब्याजमा दिएको रकम लेनदेनमा विवाद भएपछि गोली…