Khabarhub

मुखर्जीको निधनमा दुःख व्यक्त गर्दै प्रचण्डले भने : नेपालले एक अनन्य मित्र गुमायो

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनमा दुख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मुखर्जीको निधन भएको समाचारले स्तब्ध तुल्याएको बताएका छन् । उनले लेखेका छन् - हार्दिक श्रद्धाञ्जली ! विश्वव्यापी प्राणघातक रोगका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतका पूर्वराष्ट्रपति…