Khabarhub

मन्त्री नेम्वाङ र रसियाका राजदूत एलेक्सीबीच भेटवार्ता

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात एवम् शहरी विकास मन्त्री वसन्तकुमार नेम्वाङ र नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकोभबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलबार दुई जनाबीच भेटवार्ता भएको हो। भेटवार्तामा मन्त्री नेम्वाङले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) विरुद्धको खोप रुसले तयार गर्दै गरेकोमा बधाई दिनुका साथै पूर्ण सफलताको…