Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचकको छलफल सकिएको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेकपाका अध्यक्षद्वयबीच करीब दुई घण्टा छलफल भएको थियो। नेकपाभित्रको विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफलका लागि ओली र दाहालको मंगलबारको भेट तय भएको थियो। छलफलमा दुवै…