Live on
Your Voice, Your Power
बुटवल– प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलको सुरक्षा स्कर्टिङका तीन जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ । बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहले सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको पुष्टि गरे । मुख्यमन्त्रीको स्कर्टिङमा खटिएका मध्ये एक जना प्रहरी हवल्दार र दुई जना प्रहरी जवानमा संक्रमण पुष्टि भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक…