Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई जिम्मेवारी तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री डा. युवराज खतिवडाले भण्डारीलाई सदस्य नियुक्त गरेसँगै कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको जानकारी दिएका हुन् । काउन्सिको सदस्यमा भण्डारी र दिपक पाण्डे नियुक्त भएका छन् । यसैगरी राजश्व बोर्डको अध्यक्षमा पूर्व सचिव महेश दाहाललाइ नियुक्त…