Khabarhub

आज थपिए ३८१ कोरोना संक्रमित, १३० डिस्चार्ज (विवरणसहित)

काठमाडौं- नेपालमा बुधबार थप ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । गौतमका अनुसार सक्रिय संक्रमितको संख्या ६ हजार १७४ रहेको छ । कहाँ कति थिपए ? डा.गौतमका…