Khabarhub

नेकपाको विवाद हल गर्न प्रचण्ड-बामदेवबीच छलफल

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद हल गर्न नेताहरुको दौडधुप जारी छ । आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी उपाध्यक्ष वामदेव गौतमसँग भेटवार्ता गरेका छन् । गौतमलाई भेट प्रचण्ड भैसेपार्टी पुगेका थिए । दुवै नेताबीच पार्टीको विवाद हल गर्ने विषयमा छलफल भएको थियो । उपाध्यक्ष गौतमले पार्टीको विवाद मिलाउन यहि श्रावण १३…