Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमालेबाट राष्ट्रपति पदका उम्मेदवार सुवास नेम्वाङ भोट माग्न लोकतान्त्रिक समाजवादी पार्टीको कार्यालयमा पुगेका छन् । लोसपा अध्यक्ष महन्थ ठाकुरसहित नेताहरूलाई पार्टी कार्यालयमै पुगेर भेटेर नेम्वाङले राष्ट्रपतिमा आफूलाई मत मागेका हुन् । नेम्वाङसिहत उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, ठाकुर गैरेलगायत नेता पनि लोसपा कार्यालयमा पुगेका थिए । नेम्वाङले हिजो नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र…