Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले 'धान दिवस'ले धान उत्पादनमा बृद्धि गरी खाद्यान्नमा आत्मनिर्भरता तर्फको राष्ट्रिय गन्तव्यलाई सार्थक बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कृषिमा आधारित प्रतीकात्मक दिवसले किसानलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनेतर्फ प्रेरित गर्ने बताएका हुन् । नागरिकको आधारभूत खाद्य सुरक्षाको प्रत्याभूति गर्नु लोक कल्याणकारी…