Live on
Your Voice, Your Power
काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो हार व्यहोरेको छ । शनिबार राति ब्राइटनको घरेलु मैदानमा भएको खेलमा आर्सनल २-१ गोल अन्तरले पराजित भएसँगै लगातार दोस्रो हार व्यहोर्न बाध्य भएको हो । यसअघि आर्सनल म्यानचेस्टर सिटीसँग पराजित भएको थियो । ब्राइटनसँगको खेलमा पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको ६८ औं मिनेटमा निकोलस…