Live on
Your Voice, Your Power
काठमाडौं- कर्णाली प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले विज्ञप्ति मार्फत थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । प्रदेश अस्पताल सुर्खेत र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ गरी दुईवटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ…