Live on
Your Voice, Your Power
काठमाडौं – सरकारले बाढी, पहिरो, डुबान लगायतका विपत्तीबारेको पूर्वसूचना दिन सुरू गरेको छ । यसअघि मौसम पूर्वानुमान महाशाखाले मौसम सम्बन्धी मात्र पूर्वसूचना दिने गरेकोमा हाल बाढी, पहिरो लगायतका पूर्वसूचना दिन सुरू गरिएको हो । यस वर्षको मनसुन भित्रिएसँगै देशका विभिन्न भूभागमा यतिबेला वर्षा सुरु भएको छ । वर्षाका कारण केही स्थानमा बाढी, डुबान र पहिरोको…