समाचार Archives | Page 7920 of 7947 | Khabarhub Khabarhub

समृद्ध नेपाल, सुखी नेपाली’ को नारा उत्कृष्ट, कार्यान्वयन भएन : गच्छदार

कञ्चनपुर– नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा उत्कृष्ट रहेको बताएका छन् । नेपाल प्रेस युनियनद्वारा बुधबार(आज) भीमदत्तनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “नारा उत्कृष्ट भए पनि सरकारले सो अनुसारको कार्यक्रम व्यवहारमा ल्याउन सकेको छैन ।” पूर्वउपप्रधानमन्त्री गच्छदारले सरकार जुन बाटामा हिँडिरहेको छ, त्यसबाट समृद्धिको नारा पूरा हुन नसक्ने…