समाचार Archives | Page 7923 of 7943 | Khabarhub Khabarhub

रवीन्द्र अधिकारीले लेखेको त्यो चर्चित गीत– जोमसोमै बजारमा, १२ बजे हावा सरर…

काठमाडौं–संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जना सवार एयर डाइनास्टिकको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । हेलिकोप्टरमा सवार सबैजनाको दुर्घटनामा निधन भएको छ । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडा विमानस्थलको निरीक्षण सकेर ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कने क्रममा मन्त्री अधिकारीसहितको टोली दुर्घटनामा परेको थियो । २०२६ साल वैशाख २२ गते कास्कीमा जन्मिएका…